24 lines
1.5 KiB
Markdown
24 lines
1.5 KiB
Markdown
# अतल्याह
|
||
|
||
## परिभाषा:
|
||
|
||
अतल्याह यहूदाका राजा यहोरामकी दुष्ट पत्नी थिइन् । उनी इस्राएलका दुष्ट राजा ओम्रीकी नातिनी थिइन् ।
|
||
|
||
* यहोरामको मृत्युपश्चात् अतल्याहका छोरा अहज्याह राजा भए ।
|
||
* अतल्याहका छोरा अहज्याह मर्दा उनले राजाका बाँकी सबै परिवारलाई मार्ने षड्यन्त्र बुनिन् ।
|
||
* तर अतल्याहका जवान नाति योआशलाई तिनकी काकीले लुकाएकीले तिनी मारिएनन् । पछि तिनी यहूदाका राजा बने ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः अहज्याह, यहोराम, योआश, ओम्री)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* २ इतिहास २२ः२
|
||
* २ इतिहास २४ः६-७
|
||
* २ राजा ११ः३
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H6271
|