27 lines
1.9 KiB
Markdown
27 lines
1.9 KiB
Markdown
# अश्कलोन
|
||
|
||
## परिभाषा:
|
||
|
||
बाइबलको समयमा अश्कलोन एउटा मुख्य पलिश्ती सहर थियो, जुन भूमध्य सागरको तटमा अवस्थित थियो । यो इस्राएलमा आज पनि अस्तित्वमा छ ।
|
||
|
||
* अश्कलोन पाँचवटा सर्वाधिक महत्त्वपूर्ण पलिश्ती सहरमध्ये एक थियो । अन्य चारवटामा अश्दोद, एक्रोन, गात र गाजा पर्छन् ।
|
||
* यहूदा राज्यले अश्कलोनको पहाडी देशलाई आफ्नो कब्जामा लिए तापनि इस्राएलीहरूले अश्कलोनका मानिसहरूमाथि पूर्ण रूपमा विजय हासिल गरेनन् ।
|
||
* चार सय वर्षसम्म अश्कलोनमा पलिश्तीहरूको नै बसोबास रहेको थियो ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः(नामहरू अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः अश्दोद कनान, पक्रोन, गाथ, गाजा, पलिश्ती, भूमध्य)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ शामूएल ६ः१७-१८
|
||
* आमोस १ः८
|
||
* यर्मिया २५ः१९-२१
|
||
* यहोशू १३ः-३
|
||
* न्यायकर्ताहरू १ः१८-१९
|
||
* जकरिया ९ः५
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H0831
|