26 lines
1.9 KiB
Markdown
26 lines
1.9 KiB
Markdown
# आशेर
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
आशेर याकूबका आठौँ छोरा थिए । तिनी जिल्पाका माहिला छोरो थिए । तिनका सन्तानहरू इस्राएलका कुलहरूमध्ये एउटा थिए ।
|
||
|
||
* तिनका सन्तानबाट बनेका कुललाई "आशेरको कुल" वा "आशेर" भनिन्थ्यो ।
|
||
* तिनको नाउँ हिब्रूको “खुसी” वा “धन्य”सँग मिल्दोजुल्दो छ ।
|
||
* आशेरको कुलले भूमध्यसागरमा कनानको उत्तर-पश्चिममा बसोबास गरे । यसलाई भूमि क्षेत्रको नाउँको रूपमा प्रयोग गर्दा "आशेर" शब्दले आशेरको कुललाई जनाउँछ ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [इस्राएलका बाह्र कुल](../other/12tribesofisrael.md), [याकूब](../names/jacob.md), [जिल्पा](../names/zilpah.md))
|
||
|
||
## बाइबलका खण्डहरूः
|
||
|
||
* [उत्पत्ति ३०ः१३](rc://*/tn/help/gen/30/13)
|
||
* [१ इतिहास २ः१-२](rc://*/tn/help/1ch/02/01)
|
||
* [१ राजा ४ः१६](rc://*/tn/help/1ki/04/16)
|
||
* [इजकिएल ४८ः१-३](rc://*/tn/help/ezk/48/01)
|
||
* [लूका २ः३६-३८](rc://*/tn/help/luk/02/36)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H0836
|