26 lines
1.9 KiB
Markdown
26 lines
1.9 KiB
Markdown
# अश्दोद
|
||
|
||
## परिभाषा:
|
||
|
||
अश्दोद पलिश्तीहरूका पाँचवटा सर्वाधिक महत्त्वपूर्ण सहरमध्ये एक थियो । यो भूमध्यसागरको नजिकै दक्षिण-पश्चिम कनानमा अवस्थित थियो, अर्थात् गाजा र योप्पा सहरको बिचमा पथ्र्यो ।
|
||
|
||
* पलिश्तीहरूको झुटो देवता दागोनको मन्दिर अश्दोदमा नै थियो ।
|
||
* पलिश्तीहरूले करारको सन्दुकलाई चोरी त्यसलाई अश्दोदस्थित गैरयहूदी मन्दिरमा राख्दा परमेश्वरले अश्दोदका मानिसहरूलाई कडा दण्ड दिनुभयो ।
|
||
* यस सहरलाई ग्रिक भाषामा अजोटुस भनिन्थ्यो । सुसमाचार प्रचारक फिलिपले प्रचार गरेका ठाउँहरूमध्ये यो एउटा थियो ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
हेर्नुहोस्ः एक्रोन, गाथ, गाजा, जोप्पा, फिलिप, पलिश्तीहरू
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ शामूएल ५ः१-३
|
||
* प्रेरित ८ः४०
|
||
* आमोस १ः८
|
||
* यहोसू १५ः४५-४७
|
||
* जकरिया ९ः६
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H0795, G01080
|