27 lines
2.2 KiB
Markdown
27 lines
2.2 KiB
Markdown
# अर्तासास्त
|
||
|
||
## परिभाषा:
|
||
|
||
अर्तासास्त ४६४-४२४ ख्रीष्टपूर्वसम्म फारस साम्राज्यमाथि शासन गर्ने एक राजा थिए ।
|
||
|
||
* अर्तासास्तको शासनकालमा यहूदाका इस्राएलीहरू बेबिलोनमा निर्वासित थिए । त्यस बेला बेबिलोन फारसको नियन्त्रणमा थियो ।
|
||
* अर्तासास्तले पूजाहारी एज्रा र अन्य यहूदी अगुवाहरूलाई बेबिलोन छाडेर यरूशलेममा फर्केर जाने अनुमति दिए, ताकि तिनीहरूले इस्राएलीहरूलाई परमेश्वरको व्यवस्था सिकाउन सकून् ।
|
||
* बेबिलोन फारसको शासनमुनि रहेकोले अर्तासास्तलाई कहिले काहीँ “बेबिलोनका राजा” भनिएको छ ।
|
||
* बेबिलोन फारसको शासनको अधीनमा भएको कारणले गर्दा अर्तासास्तलाई कहिलेकाहिँ "बेबिलिनको राजा" भनिन्थ्यो।
|
||
* अर्तासास्त र जर्सिस (अहासुरस) उही व्यक्ति होइन ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः अहासूरस, बेबिलोन, दाखमध टक्राउने, फारस)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* एज्रा ४ः७-८
|
||
* एज्रा ७ः१-५
|
||
* नहेम्याह २ः१
|
||
* नहेम्याह १३ः६-७
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H0783
|