25 lines
1.5 KiB
Markdown
25 lines
1.5 KiB
Markdown
# आरारात
|
||
|
||
## परिभाषा:
|
||
|
||
बाइबलमा “आरारात” भूमि, राज्य र पर्वत मालालाई दिइएको नाउँ हो ।
|
||
|
||
* “आरारातको भूमि” सम्भवतः आधुनिक टर्की देशको उत्तर-पूर्वी क्षेत्रमा अवस्थित थियो ।
|
||
* आरारात पानीको महा-प्रलय सुरु हुन लागेपछि नोआको जहाज अडिएको पर्वतको नाउँको रूपमा निकै प्रसिद्ध छ ।
|
||
* आधुनिक समयमा “आरारातको पर्वत” भनिने पहाड बाइबलकै “आरारात पर्वत” को स्थान हो भनी अक्सर विचार गरिएको छ ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
हेर्नुहोस्ः जहाज, नोआ
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* २ राजा १९ः३५-३७
|
||
* उत्पत्ति ८ः४-५
|
||
* यशैया ३७ः३८
|
||
* यर्मिया ५१ः२७
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H0780
|