27 lines
2.1 KiB
Markdown
27 lines
2.1 KiB
Markdown
# अराबा
|
||
|
||
## परिभाषा:
|
||
|
||
पुरानो करारको शब्द “अराबा” ले अक्सर ज्यादै ठुलो उजाड-स्थान र मैदानको क्षेत्रलाई जनाउँछ । यसमा यर्दन नदीको वरिपरि भएको बेँसी पथ्र्यो, र यो क्षेत्र लाल समुद्रको उत्तरी शिखरको दक्षिणसम्म फैलिएको छ ।
|
||
|
||
* इस्राएलीहरूले मिश्रबाट कनान देशसम्म यात्रा गर्दा तिनीहरू यही उजाड-स्थानको क्षेत्र भएर गए ।
|
||
* “अराबाको समुद्र” लाई “अराबा उजाड-स्थानको क्षेत्रमा अवस्थित समुद्र” भनेर अनुवाद गर्न सकिन्छ । यस समुद्रलाई अक्सर “खारा समुद्र” वा “मृत सागर” भनी उल्लेख गरिएको छ ।
|
||
* “अराबा” शब्द कुनै पनि उजाड-स्थानको क्षेत्रलाई जनाउने सामान्य सन्दर्भ पनि हुन सक्छ ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
|
||
|
||
हेर्नुहोस्ः मरुभूमी, लाल समुद्र, कनान, मृत सागर, मिश्र
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ शामूएल २३ः२४-२५
|
||
* २ राजा २५ः४-५
|
||
* २ शामूएल २ः२९
|
||
* यर्मिया २ः४-६
|
||
* अय्यूब २४ः५-७
|
||
* जकरिया १४ः१०
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1026, H6160
|