26 lines
2.0 KiB
Markdown
26 lines
2.0 KiB
Markdown
# अकिलास
|
||
|
||
## परिभाषा:
|
||
|
||
अकिलास पोन्टस प्रान्तका एक यहूदी ख्रीष्टियान थिए । यो प्रान्त काला समुद्रको उत्तरी तटनेर पथ्र्यो ।
|
||
|
||
* अकिलास र प्रिस्किला केही समय इटालीको रोममा बसे । त्यसपछि रोमी सम्राट् क्लौडियसले सबै यहूदीहरूलाई रोम छाड्न बाध्य पारे ।
|
||
* अकिलास र प्रिस्किला यात्रा गरी कोरिन्थमा आइपुगेपछि, त्यहाँ तिनीहरूले प्रेरित पावललाई भेटे ।
|
||
* तिनीहरूले पावलसँगै पाल बनाउने काम गर्नुका साथै तिनको मिसनरी काममा पनि मदत गरे ।
|
||
* अकिलास र प्रिस्किला दुवैले विश्वासीहरूलाई येशूको बारेमा भएको सत्यता सिकाए । ती विश्वासीहरूमध्ये अपोल्लोस वरदान प्राप्त शिक्षक थिए ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः अपोलोस, कोरिन्थी, रोम)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ कोरिन्थी १६ः१९-२०
|
||
* २ तिमोथी ४ः१९-२२
|
||
* प्रेरित १८ः२
|
||
* प्रेरित १८ः२४
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: G02070
|