25 lines
1.8 KiB
Markdown
25 lines
1.8 KiB
Markdown
# अपोल्लोस
|
||
|
||
## परिभाषा:
|
||
|
||
अपोल्लोस ग्रिसमा पर्ने अलेक्जेन्ड्रिया सहरका यहूदी थिए, जससित मानिसहरूलाई येशूको बारेमा सिकाउने विशेष खुबी थियो ।
|
||
|
||
* अपोल्लोस हिब्रू धर्मशास्त्रका ज्ञाता थिए, र वरदान प्राप्त वक्ता थिए ।
|
||
* एफिससमा अकिलास र प्रिस्किला नाउँ गरेका दुई जना ख्रीष्टियानले तिनलाई निर्देशन दिए ।
|
||
* पावलले जोड दिए, कि तिनी र अपोल्लोस, अनि अन्य सुसमाचार प्रचारकहरू र शिक्षकहरू मानिसहरूले येशूमाथि विश्वास गरून् भनेर तिनीहरूलाई मदत पुर्याउने उही लक्ष्यको लागि काम गर्दै थिए ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः अकिलास, एफिसस, प्रिस्का, परमेश्वरको वचन)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ कोरिन्थी १ः१३
|
||
* १ कोरिन्थी १६ः१२
|
||
* प्रेरित १८ः२५
|
||
* तीतस ३ः१३
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: G06250
|