25 lines
2.4 KiB
Markdown
25 lines
2.4 KiB
Markdown
# एन्टिओखिया
|
||
|
||
## परिभाषा:
|
||
|
||
नयाँ करारमा एन्टिओखिया दुईवटा सहरको नाउँ थियो । एउटा भूमध्य सागरको तट नजिकै सिरियामा पथ्र्यो । अर्को कलस्से सहरको नजिकै पिसिदियामा पथ्र्यो ।
|
||
|
||
* सिरियाको एन्टिओखियामा भएका स्थानीय मण्डली पहिलो ठाउँ थियो, जहाँ येशूमाथि विश्वास गर्नेहरूलाई “ख्रीष्टियान” भनियो । अन्यजातिहरूकहाँ सुसमाचार पुर्याउनको लागि त्यहाँको मण्डली मिसनरीहरूलाई पठाउन पनि सक्रिय थियो ।
|
||
* पावल, बारनाबास र यूहन्ना मर्कूस सुसमाचार बाँड्न पिसिदियाको एन्टिओखियामा यात्रा गरे । अरू सहरहरूका केही यहूदीहरू त्यहाँ आए, र तिनीहरूले सङ्कष्ट खडा गरी पावललाई मार्न खोजे । तर अन्य धेरै मानिसहरू अर्थात् यहूदी र अन्यजातिहरू दुवैले त्यस शिक्षालाई सुनी येशूमाथि विश्वास गरे ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः बारनाबास, कलस्से, यूहन्ना मर्कुस, पावल, प्रान्त, रोम, सिरिया)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* २ तिमिथी ३ः१०-१३
|
||
* प्रेरित ६ः५-६
|
||
* प्रेरित ११ः१९-२१
|
||
* प्रेरित ११ः२६
|
||
* गलाती २ः११-१२
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: G04910
|