21 lines
949 B
Markdown
21 lines
949 B
Markdown
# अमनोन
|
||
|
||
## परिभाषा:
|
||
|
||
अमनोन राजा दाऊदका जेठा छोरा थिए, जसकी आमा अहीनोम थिइन् ।
|
||
|
||
* अमनोनले आफ्नी सौतेली बहिनी तामारलाई बलत्कार गरे, जो अब्शोलमकी बहिनी थिइन् ।
|
||
* यही कारणले गर्दा, अब्शालोमले अमनोनको विरुद्धमा षड्यन्त्र रची तिनको हत्या गर्न लगाए ।
|
||
|
||
(हेर्नुहोस्ः दाऊद, अबशालोम)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास ३ः१-३
|
||
* २ शामूएल १३ः२
|
||
* २ शामूएल १३ः७-९
|
||
|
||
## शब्दको आंकडाः
|
||
|
||
* Strong’s: H0550
|