27 lines
2.0 KiB
Markdown
27 lines
2.0 KiB
Markdown
# अम्मोन, अम्मोनीहरू, अम्मोनी स्त्री
|
||
|
||
## परिभाषा:
|
||
|
||
“अम्मोनका मानिसहरू” वा “अम्मोनीहरू” कनानमा बस्ने एउटा जाति थियो । तिनीहरू बेन-अमीका सन्तानहरू थिए । बेन-अमी लोत र तिनकी कान्छी छोरीबाट जन्मेका सन्तान थिए ।
|
||
|
||
* “अम्मोनी स्त्री” ले खास गरी नारी अम्मोनीलाई जनाउँछ । यसलाई “अम्मोनी महिला” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
|
||
* अम्मोनीहरू यर्दन नदीको पूर्वमा बसोबास गर्थे, र तिनीहरू इस्राएलीहरूका शत्रुहरू थिए ।
|
||
* एक पटक अम्मोनीहरूले इस्राएललाई सराप दिन बालाम अगमवक्तालाई भाडामा लिए, तर परमेश्वरले त्यसो हुने अनुमति दिनुभएन ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः श्राप, यर्दन नदी, लोत)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास १९ः१०३
|
||
* इजकिएल २५ः२
|
||
* उत्पत्ति १९ः३८
|
||
* यहोशू १२ः१-२
|
||
* न्यायकर्ता ११ः२७
|
||
* सपन्याह २ः८
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H5983, H5984, H5985
|