26 lines
1.5 KiB
Markdown
26 lines
1.5 KiB
Markdown
# अहियाह
|
||
|
||
## परिभाषा:
|
||
|
||
पुरानो करारमा अहियाह नाउँ गरेका केही मानिसहरू छन् । तल तिनीहरूमध्ये केहीको बारेमा उल्लेख गरिएको छः
|
||
|
||
* अहियाह शाऊलको समयमा भएका एक जना पूजाहारीको नाउँ थियो ।
|
||
* राजा सोलोमनको शासनकालमा अहियाह नाउँ गरेका मानिस सचिव थिए ।
|
||
* शीलोका एक जना अगमवक्ता पनि अहियाह थिए । इस्राएल राज्य दुई भागमा विभाजित हुने थियो भनी तिनले भविष्यवाणी गरे ।
|
||
* इस्राएलका राजा बाशाका पिताको नाउँ पनि अहियाह नै थियो ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः बाशा, शिलो)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ राजा १५ः२७-२८
|
||
* १ राजा २१ः२१-२२
|
||
* १ शामूएल १४ः१९
|
||
* २ इतिहास १०ः१५
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H0281
|