24 lines
1.8 KiB
Markdown
24 lines
1.8 KiB
Markdown
# अहज्याह
|
||
|
||
## परिभाषा:
|
||
|
||
अहज्याह दुई जना राजाको नाउँ थियोः एक जनाले इस्राएल राज्यमाथि शासन गरे, भने अर्कोले यहूदा राज्यमाथि ।
|
||
|
||
* यहूदाका राजा अहज्याह यहोरामका छोरा थिए । तिनले एक वर्ष (८४१ ख्रीष्टपूर्व) शासन गरे । त्यसपछि तिनी येहूद्वारा मारिए । अन्त्यमा, अहज्याहका जवान छोरा योआशले तिनको ठाउँ लिए अर्थात् तिनी राजा बने ।
|
||
* इस्राएलका राजा अहज्याह राजा आहाबका छोरा थिए । तिनले दुई वर्ष (८५०-८४९ ख्रीष्टपूर्व) सम्म शासन गरे । आफ्नो दरबारमा लडेर चोट लागेकोले तिनको निधन भयो । त्यसपछि तिनका भाइ योराम राजा बने ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः येहू, आहाब, यरोबाम, योआश)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ राजा २२ः३९-४०
|
||
* २ इतिहास २२ः २
|
||
* २ इतिहास २५ः२३-२४
|
||
* २ राजा ११ः२
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H0274
|