27 lines
1.7 KiB
Markdown
27 lines
1.7 KiB
Markdown
# आहाज
|
||
|
||
## परिभाषा:
|
||
|
||
आहाज एक दुष्ट राजा थिए, जसले यहूदा राज्यमाथि ७३२-७१६ ख्रीष्टपूर्वसम्म शासन गरे । यो इस्राएल र यहूदाका धेरै मानिसहरू बेबिलोनमा कैदी बनाइएर लगिनुभन्दा झण्डै १४० वर्षअगिको कुरो थियो ।
|
||
|
||
* आहाजले यहूदामाथि शासन गर्दा तिनले अश्शूरीहरूका झुटा देवताहरूलाई पूज्न एउटा वेदी बनाए, जसको कारणले गर्दा मानिसहरू एक मात्र साँचो परमेश्वर यहोवेबाट तर्केर गए ।
|
||
* आहाजले यहूदामाथि शासन गर्न लाग्दा तिनी २० वर्षका थिए, र तिनले १६ वर्ष राज्य गरे ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः बेबिलोन)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास ८ः३५-३७
|
||
* २ इतिहास २८ः१
|
||
* २ राजा १६ः२०
|
||
* होशे १ः१
|
||
* यशैया १ः१
|
||
* यशैया ७ः४
|
||
* मत्ती १ः९-११
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H0271
|