ne_tw/bible/names/adonijah.md

20 lines
1.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# अदोनियाह
## परिभाषा:
अदोनियाह राजा दाऊदका चौथो छोरा थिए ।
* अदोनियाहका दाजुहरू अब्शालोम र अमनोनको मृत्युपछि तिनी इस्राएलको राजा हुन खोजे ।
* तर परमेश्‍वरले दाऊदका छोरा सोलोमनलाई सिंहासन दिने प्रतिज्ञा गर्नुभएको थियो । त्यसैले, अदोनियाहको षड्यन्‍त्र विफल पारी सोलोमनलाई सिंहासन दिइयो ।
* अदोनियाहले दोस्रो पटक आफैलाई राजा बनाउने प्रयत्‍न गर्दा, सोलोमनले तिनलाई मारे ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः दाउद, शोलोमन)
## बाइबलका सन्दर्भहरूः
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0138