ne_tw/bible/names/abijah.md

25 lines
2.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# अबिया
## तथ्यहरूः
अबिया यहूदाका एक जना राजाको नाउँ थियो, जसले ई.पू. ९१५-९१३ सम्म शासन गरे । तिनी रहबामका छोरा थिए । पुरानो करारमा अरू केही मानिसहरूका नाउँ पनि अबिया थियो ।
* शमूएलका छोराहरू अबिया र योएल बेर्शेबामा इस्राएलका मानिसहरूमाथि अगुवाहरू थिए । अबिया र तिनका भाइ बेइमान र लोभी भएकाले तिनीहरूको साट्टामा राजा नियुक्त गर्न मानिसहरूले शमूएललाई अनुरोध गरे ।
* अर्का अबिया राजा दाऊदको शासनकालमा मन्दिरमा सेवा गर्ने एक पुजारी थिए ।
* अबिया राजा यरोबामका छोराहरूमध्ये एक जनाको नाउँ थियो ।
* अबिया एक जना मुख्य पुजारीको नाउँ पनि थियो, जो बेबिलोनी निर्वासनबाट यरूबाबेलसँगै यरूशलेम फर्केका थिए ।
(अनुवादका निम्ति सुझावहरू: [नाउँहरू अनुवाद गर्नु](rc://*/ta/man/translate/translate-names))
## बाइबलका खण्डहरूः
* [१ राजा १५ः३](rc://*/tn/help/1ki/15/03)
* [१ शमूएल ८ः१-३](rc://*/tn/help/1sa/08/01)
* [२ इतिहास १३ः२](rc://*/tn/help/2ch/13/02)
* [२ इतिहास १३ः१९](rc://*/tn/help/2ch/13/19)
* [लूका १ः५](rc://*/tn/help/luk/01/05)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H0029, G00070