ne_tw/bible/names/abiathar.md

25 lines
1.7 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# अबियाथार
## परिभाषा:
अबियाथार राजा दाऊदको समयमा इस्राएल जातिका लागि प्रधान पूजाहारी थिए ।
* राजा शाऊलले पूजाहारीहरूको हत्या गर्दा, अबियाथार भागे, र उजाड-स्थानमा दाऊदकहाँ गए ।
* दाऊदको शासनकालभर अबियाथार र सादोक नाउँका अर्का प्रधान पूजाहारीले विश्‍वाससाथ दाऊदको सेवा गरे ।
* दाऊदको मृत्युपश्‍चात् अबियाथारले सोलोमनको साटो अदोनियाहलाई राजा बन्‍न कोसिस गर्न मदत पुर्‍याए ।
* यही कारणले गर्दा, राजा सोलोमनले अबियाथारलाई पूजाहारी पदबाट हटाइदिए ।
(हेर्नुहोस्ः सादोक, शाऊल (पुरान करार), दाऊद सोलोम, अदोनियाह)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास २७ः३२-३४
* १ राजा १ः७
* १ राजा २ः२२-२३
* २ शामूएल १७ः१५
* मर्कुस २ः२५-२६
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0054, G00080