ne_tw/bible/names/aaron.md

34 lines
3.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# हारून
## तथ्यहरूः
हारून मोशाका दाजु थिए । परमेश्‍वरले हारूनलाई इस्राएलका मानिसहरूका पहिलो प्रधान पुजारी हुन चुन्‍नुभयो ।
* इस्राएलीहरूलाई जान दिन फारोसित बोल्न हारूनले मोशालाई मदत गरे ।
* इस्राएलीहरूले उजाड-स्थानमा यात्रा गर्दा, हारूनले मानिसहरूका निम्ति पूजा गर्न एउटा मूर्ति बनाएर पाप गरे ।
* परमेश्‍वरले हारून र तिनका सन्तानहरूलाई इस्राएलका मानिसहरूको पुजारीहरू बन्‍नलाई नियुक्त गर्नुभयो ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरूलाई कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [पुजारी](../kt/priest.md), [मोशा](../names/moses.md), [इस्राएल](../kt/israel.md))
## बाइबलका खण्डहरूः
* [१ इतिहास २३ः१४](rc://*/tn/help/1ch/23/14)
* [प्रेरित ७ः३८-४०](rc://*/tn/help/act/07/38)
* [प्रस्थान २८ः१-३](rc://*/tn/help/exo/28/01)
* [लूका १ः५](rc://*/tn/help/luk/01/05)
* [गन्ती १६ः४५](rc://*/tn/help/num/16/45)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[९ः१५](rc://*/tn/help/obs/09/15)__ फारो जिद्दी हुनेछ भनी परमेश्‍वरले मोशा र __हारून__लाई चेतावनी दिनुभयो ।
* __[१०ः५](rc://*/tn/help/obs/10/05)__ फारोले मोशा र __हारून__लाई बोलाए र तिनीहरूलाई भने, यदि तिनीहरूले विपत्ति रोके भने, इस्राएलीहरूले मिश्र छोड्न सक्‍छन् ।
* __[१३ः९](rc://*/tn/help/obs/13/09)__ परमेश्‍वरले मोशाका दाजु __ हारून__ र __ हारून__ का सन्‍तानहरूलाई उहाँको पुजारी हुन छान्‍नुभयो ।
* __[१३ः११](rc://*/tn/help/obs/13/11)__ त्‍यसैले तिनीहरू (इस्राएलीहरूले) __हारून__कहाँ सुन ल्‍याए र सयबाट तिनीहरूको लागि एउटा मूर्ति बनाउन आग्रह गरे ।
* __[१४ः७](rc://*/tn/help/obs/14/07)__ तिनीहरू (इस्राएलीहरू) मोशा  __हारून__सँग रिसाए र भने, "ओहो, तपाईंहरूले हामीलाई यो डरलाग्दो ठाउँमा किन ल्‍याउनुभयो?"
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H0175, G00020