ne_tq/phm/01/22.md

593 B

फिलेमोनले आफ्नो लागि के गरेको पावल चाहन्छन्?

पावल फिलेमोनले आफ्नो लागि अतिथि कोठा तयार गरोस् भन्ने चाहन्छन्।

फिलेमोनले किन यसो गरेको पावल चाहन्छन्?

परमेश्वरले उनलाई फिलेमोनमा फिर्ता पठाउनुहुनेछ भनी पावलले आशा राख्छन्।