ne_tq/phm/01/15.md

533 B

ओनेसिमस फिलेमोनबाट अलग भएको हुनसक्छ भनी पावलले किन भने?

पावलले भने कि ओनेसिमस फिलेमोनबाट अलग भएको हुन सक्छ ताकि फिलेमोनले उनलाई सदाको लागि फिर्ता पाउन सकोस्, जसको अर्थ ख्रीष्टमा अनन्त भाइको रूपमा हो।