ne_tq/phm/01/01.md

403 B

पावलले यो पत्र लेख्दा कहाँ छन् ?

पावलले यो पत्र लेख्दा जेलमा छन्।

यो पत्र कसलाई लेखिएको हो?

यो पत्र पावलका प्रिय मित्र र सहकर्मी फिलेमोनलाई लेखिएको हो।