# येशूले भन्नुभएको दुईवटा घरको दृष्टान्तमा कुनचाहिँ मूर्ख मानिसजस्तो हो ?
जसले येशूका वचनहरू सुन्छ तर पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तो हो । [७:२६]