ne_tq/mat/07/24.md

4 lines
415 B
Markdown

# येशूले भन्‍नुभएको दुईवटा घरको दृष्‍टान्तमा कुनचाहिँ बुद्धिमान् मानिसजस्तो हो ?
जसले येशूका वचनहरू सुन्छ र पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तो हो । [७:२४]