# येशूको नाममा अगमवाणी गरेका, भूतात्माहरूलाई निकालेका र आश्चर्यकर्महरू गरेका धेरैलाई येशूले के भन्नुहुनेछ ?
येशूले तिनीहरूलाई भन्नुहुनेछ, “मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ ! ए दुष्ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल् !” [७:२२-२३]