ne_tq/mat/07/03.md

4 lines
577 B
Markdown

# हामीले हाम्रो भाइलाई सहायता गर्नको निम्ति हामीले स्पष्‍टसँग देख्‍नलाई सर्वप्रथम के गर्नुपर्छ ?
हाम्रो भाइलाई सहायता गर्नुभन्दा पहिले हामीले आफैँलाई जाँच्नुपर्छ र हाम्रो आफ्नै आँखाबाट मुढालाई निकाल्नुपर्छ । [७:३-५]