ne_tq/jud/01/25.md

765 B

हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत हाम्रा मुक्तिदाता एकमात्र परमेश्वरलाई के-के कुराहरू दिनुपर्छ?

हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हाम्रा मुक्तिदाता एकमात्र परमेश्वरलाई महिमा, महिमा, शक्ति र अधिकार होस्।

परमेश्वरको महिमा कहिले भयो ?

परमेश्‍वरको महिमा पहिलेदेखि, अहिले र सदासर्वदा थियो।