ne_tq/jud/01/24.md

528 B

प्रभु येशू ख्रीष्टद्वारा तिनीहरूका मुक्तिदाता परमेश्‍वरले के गर्न सक्नुहुन्थ्यो?

परमेश्‍वरले तिनीहरूलाई ठेस लाग्नबाट जोगाउन र उहाँको महिमाको उपस्थितिको सामु निर्दोष राख्न सक्षम हुनुहुन्थ्यो।