ne_tq/jud/01/16.md

552 B

दोषी ठहरिने अधर्मी पुरुषहरू को हुन्?

बडबड गर्नेहरू, गुनासो गर्नेहरू, आफ्ना खराब इच्छाहरू पछ्याउनेहरू, चर्को घमण्ड गर्नेहरू र व्यक्तिगत फाइदाको लागि प्रशंसा गर्नेहरू अधर्मी मानिसहरू हुन् जो दोषी ठहरिनेछन्।