ne_tq/jud/01/08.md

455 B

सदोम, गमोरा र वरपरका सहरहरू जस्तै, दोषी र अधर्मी मानिसहरूले के गर्छन्?

तिनीहरू सपनामा आफ्नो शरीरलाई अपवित्र बनाउँछन्, अख्तियारलाई अस्वीकार गर्छन् र खराब कुराहरू बोल्छन्।