ne_tq/jud/01/04.md

548 B

केही दोषी र अधर्मी मानिसहरू कसरी आए?

केही निन्दित र अधर्मी मानिसहरू लुकेर आए।

दोषी र अधर्मी मानिसहरूले के गरे?

तिनीहरूले परमेश्वरको अनुग्रहलाई यौन अनैतिकतामा परिवर्तन गरे र येशू ख्रीष्टलाई अस्वीकार गरे।