ne_tq/jud/01/03.md

575 B

यहूदाले पहिलो पटक के लेख्न चाहन्थे?

यहूदा पहिले तिनीहरूको साझा मुक्तिको बारेमा लेख्न चाहन्थे।

यहूदाले वास्तवमा के लेखे?

यहूदाले वास्तवमा सन्तहरूको विश्वासको लागि संघर्ष गर्नुपर्ने आवश्यकताको बारेमा लेखेका थिए।