ne_tq/jud/01/01.md

581 B

यहूदा कसको सेवक थियो?

यहूदा येशू ख्रीष्टको सेवक थियो।

यहूदाको भाइ को थियो?

याकूब यहूदाका भाइ थिए।

यहूदाले कसलाई लेखे?

उहाँले बोलाइएकाहरूलाई लेख्नुभयो, जो परमेश्वर पितामा प्रिय थिए, र येशू ख्रीष्टको लागि राखिएका थिए।