ne_tq/act/26/20.md

4 lines
475 B
Markdown

# अगमवक्ताहरू र मोशाले के हुन्छ भने ?
अगमवक्ताहरू र मोशाले, ख्रीष्‍टले कष्‍ट भोग्‍नु, मृत्युबाट बौरी उठ्नु, र यहूदी मानिसहरू र गैर-यहूदीहरूलाई ज्योति घोषणा गर्नु पर्छ भने । [२६:२२-२३]