ne_tq/act/26/11.md

4 lines
687 B
Markdown

# पावल विश्‍वासमा परिवर्तन भएर आउन अगाडि, पावलले नासरतका येशूको नाउँको विरुद्धमा के गरिरहेका थिए ?
पावलले धेरै सन्तहरूलाई झ्यालखानामा थुन्‍ने गरिरहेका थिए, उनीहरूको हत्या गर्दा उसले समर्थन गरिरहेका थिए, र उनीहरूलाई प्रवासी शहरहरूतिर लखेटिरहेका थिए । [२६:९-११]