ne_tq/act/26/07.md

4 lines
533 B
Markdown

# पावल र यहूदीहरू दुवैले प्राप्‍त गर्न आशा गरिरहेको परमेश्‍वरको प्रतिज्ञा पावलले कुन हो भन्छन् ?
पावलले बताउँछन् कि उनी र यहूदीहरूले पुनरुत्थानको प्रतिज्ञालाई प्राप्‍त गर्ने आशा गरिरहेका छन् । [२६:६-८]