ne_tq/3jn/01/07.md

383 B

भाइहरूलाई उनीहरूको यात्रामा पठाउन विश्‍वासीहरूबाट किन मद्दत चाहियो?

तिनीहरूलाई मद्दत चाहियो किनभने तिनीहरूले अन्यजातिहरूबाट केही पाएनन्।