ne_tq/luk/12/52.md

4 lines
356 B
Markdown

# येशूका अनुसार उहाँले पृथ्वीमा कस्तो प्रकारको विभाजन ल्याउनुहुनेछ?
एउटै घर परिवारमा एकअर्काको विरुद्धमा विभाजित मानिसहरू हुनेछन्।