ne_tq/luk/12/46.md

512 B

त्यस्ता दासहरू जो अरू कमारा कमारीहरूलाई दुर्व्यवहार गर्ने र आफ्नो मालिकको आउनेसमयको लाग तयार नहुनेहरूलार्इ के हुन्छ?

मालिकले उसलाई दुई टुक्रामा काट्नेछ र उसको दशा अविश्वासीहरू जस्तै हुनेछ।