ne_tq/luk/12/18.md

4 lines
513 B
Markdown

# येशूको दृष्टान्तमा, धनी मानिसले के गर्न गइरहेको थियो किनभने उसको खेतमा प्रशस्त उत्पादन भयो?
उसले आफ्नो ढुकुटी भत्काएर ठूला-ठूलाहरू बनाउने र त्यहाँ आफ्ना सबै अन्न र सामानहरू भण्डारण गर्द थियो।