ne_tq/rut/04/06.md

8 lines
575 B
Markdown

# रुथसँग बिवाहा गर्नुपर्छ भनेर थाहा पाएपछि अर्को नातेदारको जवाफ के थियो?
उनले त्यस जमिनलाई छुट्कारा दिन नसक्ने बताए।
# किन अर्का नादेदारले उद्दारक हुन नसक्ने बताए?
उनले भने यसले उनको आफ्नै उत्तराधिकारलाई सिध्याउनेछ।