ne_tq/rut/01/20.md

4 lines
455 B
Markdown

# नाओमि र किन कुन नामले बोलाईएको चाहान्थिईन?
उनले आफूलाई मारा भनेर बोलाउन माग गरिन (जसको अर्थ हो “तितो”), किनकि येहेवेले उनिसँग तितो व्यवहार गर्नुभएकोछ भनि तिनले ठान्दथिईन ।