ne_tq/rut/01/01.md

8 lines
471 B
Markdown

# रूथको कथा यहूदी इतिहासको कुन समयमा घटेको थियो?
यो कथा न्याकर्ताहरुको शासनकालमा घटेको थियो।
# एलिमेलेक किन आफ्नो परिवारसँग मोआबमा गए?
यहूदामा अनिकाल परेको कारणले उनि त्यहाँ गए।