ne_tq/rom/16/26.md

8 lines
774 B
Markdown

# कुनचाहिँ प्रकाशलाई लामो समयदेखि गोप्य राखिएको थियो जसलाई अहिले पावल प्रचार गर्दै छन् ?
पावल अहिले येशू ख्रीष्‍टको सुसमाचारको प्रकाशलाई प्रचार गर्दै छन् । [१६:२५-२६]
# पावल कुन उद्देश्यको लागि प्रचार गर्दै छन् ?
पावल गैरयहूदीहरूका बिचमा विश्‍वासको आज्ञाकारिताको लागि प्रचार गर्दै छन् । [१६:२६]