ne_tq/rom/16/25.md

4 lines
438 B
Markdown

# कुनचाहिँ प्रकाशलाई लामो समयदेखि गोप्य राखिएको थियो जसलाई अहिले पावल प्रचार गर्दै छन् ?
पावल अहिले येशू ख्रीष्‍टको सुसमाचारको प्रकाशलाई प्रचार गर्दै छन् । [१६:२५-२६]