ne_tq/rom/16/19.md

4 lines
532 B
Markdown

# असल र खराब कुराहरूप्रति विश्‍वासीहरूले कस्तो मनसाय राखेको पावल चाहन्छन् ?
पावल चाहन्छन्, कि विश्‍वासीहरू जे असल छ त्यसको निम्ति बुद्धिमान् हुनुपर्छ र जे खराब छ त्यसको निम्ति निर्दोष हुनुपर्छ । [१६:१९]