8 lines
816 B
Markdown
8 lines
816 B
Markdown
# कोही-कोहीले के गर्दै छन् जसको कारणले फुट र अवरोध ल्याउँदै छ ?
|
|
|
|
कोही-कोही तिनीहरूले सिकेका शिक्षाभन्दा पर गई तिनीहरूले निर्दोषहरूका हृदयलाई ठग्दै छन् । [१६:१७-१८]
|
|
|
|
# फुट र अवरोध ल्याउनेहरूसित के गर्नू भनी पावल विश्वासीहरूलाई भन्छन् ?
|
|
|
|
फुट र अवरोध ल्याउनेहरूसित परै बस्नू भनी पावल विश्वासीहरूलाई भन्छन् । [१६:१७]
|