ne_tq/rom/11/32.md

8 lines
758 B
Markdown

# परमेश्‍वरको दृष्‍टिमा यहूदी र गैरयहूदी दुवै के देखिएका छन् ?
परमेश्‍वरको दृष्‍टिमा यहूदी र गैरयहूदी दुवै अनाज्ञाकारी देखिएका छन् । [११:३०-३२]
# परमेश्‍वरले अनाज्ञाकारीहरूलाई के देखाउनुभएको छ ?
परमेश्‍वरले अनाज्ञाकारीहरू अर्थात् यहूदी र गैरयहूदी दुवैलाई कृपा देखाउनुभएको छ । [११:३०-३२]