ne_tq/rom/11/29.md

4 lines
599 B
Markdown

# इस्राएलीहरूको अनाज्ञाकारिताका बाबजुत पनि किन परमेश्‍वरले तिनीहरूलाई प्रेम गरिरहनुहुन्छ ?
इस्राएलीहरूका पुर्खाहरूको कारणले र परमेश्‍वरको बोलावट अपरिवर्तनशील भएकोले परमेश्‍वरले तिनीहरूलाई प्रेम गरिरहनुहुन्छ । [११:२८-२९]