ne_tq/rom/11/24.md

4 lines
620 B
Markdown

# यदि प्राकृतिक हाँगाहरू तिनीहरूको अविश्‍वासमा लागिरहेनन् भने परमेश्‍वरले तिनीहरूलाई के गर्न सक्‍नुहुन्छ ?
परमेश्‍वरले जैतूनको रुखमा प्राकृतिक हाँगाहरूलाई कलमी गर्न सक्‍नुहुन्छ जुन तिनीहरूका अविश्‍वासमा लागिरहँदैनन् । [११:२३-२४]